लक्ष्यमा पुग्न लगनका साथ लागिरहन जरुरी छ : महानगर प्रमुख सिंह 

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आफ्नो लक्ष्यमा पुग्नका लागि लगनका साथ निरन्तर लागिरहन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । वीरगंज पब्लिक कलेजले आयोजना गरेको हल्ट प्राइज कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महानगर प्रमुख सिंहले यस्तो बताउनु भएको हो । हल्ट प्राइज कार्यक्रमले विद्यार्थीहरूलाई आफ्ना उद्यमशीलता सीपहरू विकास गर्न, सामाजिक समस्याहरूको समाधान खोज्न र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन मद्दत पुर्‍याउनेमा उहाँले विश्वास लिनुभयो । विद्यार्थीहरुले पढाइसँगै उद्यमशीलता विकाश गर्न जरुरी रहेको भन्दै उहाँले त्यसमा हल्ट प्राइजले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।

Live

Listen Live FM

ठगी तथा अवैध वित्तीय कारोबार गरेको आरोपमा तीन जना पक्राउ

वीरगंज, २७ कात्तिक । ठगी तथा अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय, पर्साले तीन जनालाई पक्राउ गरेको.....

एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित

काठमाडौँ, १ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको.....