एमाले पर्साको क्षेत्रीयस्तर अभिमुखीकरण कार्यक्रम

वीरगंज, १६ फागुन । नेकपा एमाले पर्सा क्षेत्र न १ र २ को क्षेत्रीय स्तरको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । क्षेत्र नं २ को क्षेत्रीय संयोजक मनोज कुशवाहको अध्यक्षता र क्षेत्र नं १ को क्षेत्रीय संयोजक मानदेव हजराको संचालनमा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य तथा क्षेत्र न १ र २ को क्षेत्रीय इन्चार्ज निर्मला देवकोटा, प्रदेश कमिटी उपाध्यक्ष बिचारी यादव, जिल्ला अध्यक्ष विशम्भर कुमार शर्मा, जिल्ला सचिव महेश दासले वडा स्तरको अभियानबारे जानकारी गराउनु भएको थियो । अभिमुखीकरणमा जिल्ला उपसचिव सीता लामा, प्रदेश कमिटी सादस्यहरू, पालिका कमिटी, वडा कमिटीलगायतको सहभागीता रहेको थियो ।

Live

Listen Live FM

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक.....

वीरगंजमा पानीको हाहाकारः महानगरपालिकाद्वारा ट्याङ्करमार्फत पानीको आपूर्ति शुरू

वीरगंज, २४ असार । वीरगंजमा पानीको चरम अभाव देखिएपछि वीरगंज महानगरपालिकाले ट्याङ्कर र ट्याङ्कीमार्फत पानी वितरण शुरू गरेको छ ।.....

जनमत पार्टीद्वारा तीनवटै तहका सरकारसंग पानी माग

वीरगंज, २५ असार । महिला जनमत संघ पर्साले आज वीरगंजको घन्टाघरमा जल सत्याग्रह कार्यक्रम गरेको छ । ‘पानी देउ या.....

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा.....