शिव जयन्तीको अवसरमा प्रवचन

वीरगंज, १४ फागुन । ब्रहमाकुमारी राजयोग सेवा केन्द्र छपकैयाले ८९ औं त्रिमूर्ति शिव जयन्तीको अवसरमा वर्तमान समयमा महाशिवरात्रिको अद्वितीय महŒव विषयक आध्यात्मिक प्रवचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथी मधेस प्रदेशका सांसद श्याम पटेलको आतिथ्यमा एवम् विशिष्ट अतिथिमा सामुदायिक प्रहरी कुम्हालटोलका सचीव एवं समाज सेवी श्रवणबहादुर रायमाझी, छपकैयाका अध्यक्ष गयासुदिन ठकुराई,पत्रकार अभिलाष गुप्ता, समाज सेवी राजेन्द्र भट्टराई,मधेश बिश्व विद्यालयका उपकुलपति डा.दिपक शाक्य,वीरगंज नर्सिङ कलेजका प्रमुख कल्पना पौडेल, समाजसेवी प्रकाश थारू, प्रकाश उपाध्याय,नेपाल रेडक्रस सोसाइटी वीरगंज उपाध्यक्ष मधु राणा, बिके छोटेलाल, गोकुल गुबाजु लगाएतकाहरूको विशेष उपस्थितिमा सम्पन्न भएको थियोे। उक्त कार्यक्रमका अध्यक्षता ब्रहमाकुमारी राजयोग सेवा केन्द्र छपकैया वीरगंजकी क्षेत्रीय एवं मुख्य संचालिका रबिना दिदिको अध्यक्षतामा सम्पन्न भएको थियोे । स्वागत मन्तव्य ब्रहमाकुमारी बेली दिदीले गरेकी थिइन् । कार्यक्रममा स–साना बालबालिका द्वारा स्वागत नृत्य प्रस्तुत गरेको थिए । कार्यक्रम संचालान ब्रहमाकुमारी राजयोग सेवा केन्द्र छपकैया बिके गोबर्धन चौधरीले गरेका थिए ।

Live

Listen Live FM

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक.....

वीरगंजमा पानीको हाहाकारः महानगरपालिकाद्वारा ट्याङ्करमार्फत पानीको आपूर्ति शुरू

वीरगंज, २४ असार । वीरगंजमा पानीको चरम अभाव देखिएपछि वीरगंज महानगरपालिकाले ट्याङ्कर र ट्याङ्कीमार्फत पानी वितरण शुरू गरेको छ ।.....

जनमत पार्टीद्वारा तीनवटै तहका सरकारसंग पानी माग

वीरगंज, २५ असार । महिला जनमत संघ पर्साले आज वीरगंजको घन्टाघरमा जल सत्याग्रह कार्यक्रम गरेको छ । ‘पानी देउ या.....

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा.....

चित्रगुप्त समितिको अक्षयकोषमा ५ लाख सहयोग

वीरगंज, ७ साउन । गरीब जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन बीरगन्जका एक चित्रांश.....