रेडक्रस पर्साको ६१ औं स्थापना दिवसमा रक्तदान

वीरगंज २१ मंसिर । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाको ६१ औं स्थापना दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरिएको छ ।
शुक्रवार छपकैया स्थित वीरगंज रक्त संचार केन्› भवनमा आयोजना गरिएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका अध्यक्ष वीरेन्› राज कंडेल, मन्त्री साबिर अहमद एराजको अध्यक्षतामा सम्पन्न भएको थियो।
अध्यक्ष वीरेन्›राज कंडेलले झण्डातोलन गरेर कार्यक्रमको शुभआरम्भ गरेका थिए । भने रेडक्रसका संस्थापक जा. हेनरी ड्युनाको फोटोमा माल्यार्पण गर्नुको साथै फुल एवं अबिर चढाएका थिए ।
सो कार्यक्रममा नेपाल रेडक्रसका उपाध्यक्ष मधु राणा,दिनानाथ रौनियार,महन्त प्रसाद यादव ,नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ता,लालबाबू सिंह,दया संकर सिंह,सौरभ राज पाण्डे,राजन श्रीवास्तव,मनिस गुप्ता,बिरसमसेर कुर्मी, लक्ष्मी राउत,मिना क्षेत्री, राजु साह लगायतकाहरुको पनि उपस्थिति रहेको थियो।
६१ औं स्थापना दिवसको अवसरमा रक्तदान र बेलुका घन्टाघरमा दिप प्रजवलन कार्यक्रम छ ।

Live

Listen Live FM

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक.....

वीरगंजमा पानीको हाहाकारः महानगरपालिकाद्वारा ट्याङ्करमार्फत पानीको आपूर्ति शुरू

वीरगंज, २४ असार । वीरगंजमा पानीको चरम अभाव देखिएपछि वीरगंज महानगरपालिकाले ट्याङ्कर र ट्याङ्कीमार्फत पानी वितरण शुरू गरेको छ ।.....

जनमत पार्टीद्वारा तीनवटै तहका सरकारसंग पानी माग

वीरगंज, २५ असार । महिला जनमत संघ पर्साले आज वीरगंजको घन्टाघरमा जल सत्याग्रह कार्यक्रम गरेको छ । ‘पानी देउ या.....

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा.....